आज पनि संसद बैठक स्थगित
काठमाडौँ – शुक्रबारका लागि सारिएको प्रतिनिधिसभाको बैठक फेरि आइतबारसम्मका लागि स्थगित गरिएको छ। सरकारका तर्फबाट कानुनमन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यालयमा गएर बैठक सार्न आग्रह गरेपछि संसद बैठक आइतबारसम्म ....