१ अर्ब २३ करोड २४ लाखको कारोबार

आज नेप्से परिसूचक सामान्य अंकले बढ्यो, १ अर्ब २३ करोड २४ लाखको कारोबार

काठमाडौँ । नयाँ आर्थिक वर्षको पहिलो दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। यसदिन नेप्से परिसूचक १.९३ विन्दुले वृद्धि भएर २०११.३९ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ०.०२ प्रतिशतले बढेर ....