सूर्यविनायकको नगर प्रमुखमा दोस्रो कार्यकाल विजयपछि बासुदेव थापाले भन्नु भयो – मैले ब्यक्त गरेका वाचा खेर जान दिने छैन

सूर्यविनायकको नगर प्रमुखमा दोस्रो कार्यकाल विजयपछि बासुदेव थापाले भन्नु भयो – मैले ब्यक्त गरेका वाचा खेर जान दिने छैन

भक्तपुर। सूर्यविनायक नगरपालिकामा मेयरमा विजयी हुनु भएको बासुदेव थापाले नगरबासीमाझ ब्यक्त गरेको वाचा इमानदारीताका साथ पुरा गर्ने बताउनु भएको छ । नगरस्तरीय विजय जुलुसपछि आयोजना गरिएको सभालाई सम्बोधन गर्नुहुँदै मेयर ....