सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ

सुस्त मनस्थितिकी युवतीमाथि सामूहिक बलात्कार गर्ने २ जना पक्राउ, अन्य दुईजना फरार

दाङ । दाङको तुलसीपुरमा सुस्त मनस्थिति भएकी एक युवतीमाथि सामूहिक बलात्कार भएको छ । बिहीबार राति तुलसीपुर उपमहानगरपालिका ५ दोघरेस्थित एक निर्माणाधीन घरमा सुस्त मनस्थितिकी युवतीमाथि ४ जनाले सामूहिक बलात्कार ....