आईजीपी नियुक्तिविरुद्ध विश्वराज पोखरेलको रिट खारेज, सिंहले नै निरन्तरता पाउने
काठमाडौँ । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरेलले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्चले शुक्रबार आईजीपी नियुक्तिविरुद्ध पोखरेलले दायर गरेको रिट खारेज गर्ने फैसला गरेको हो। सर्वोच्चका ....