सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने प्रधानमन्त्री देउवाको भनाई

सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने प्रधानमन्त्री देउवाको भनाई

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिने बताउनुभएको छ । समाज कल्याण परिषद्ले ४३ औं सामाजिक सेवा दिवसको अवसरमा आज ....