साझेदारको हत्या आरोपमा पक्राउ परेका तीन जना सार्वजनिक
काठमाडौँ - आफ्ना साझेदारहरुको हत्या गरेको आरोपमा पक्राउ परेका अनिल मण्डलसहित तीन जनालाई मोरङ प्रहरीले सार्वजनिक गरेको छ । आज बिहान प्रहरीले पत्रकार सम्मेलन गरी सिरहा नगरपालिका–२१ स्थायी घर भई ....