साउन १ बाट इम्बोस्ड नम्बर प्लेट अनिवार्यको निर्णयबाट पछि हट्यो यातायात विभाग
काठमाडौँ । यातायात व्यवस्था विभागले सबै सवारी साधानमा आगामी साउन १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य नगरिएको स्पष्ट पारेको छ ।मंगलबार विभागले एक विज्ञप्ति जारी गर्दै २२ कात्तिक २०७८ को ....