समानुपातिक उम्मेदवारको सूची हेरफेर गर्ने कांग्रेसको तयारी
काठमाडौँ। नेपाली कांग्रेसभित्र प्रतिनिधि सभा, प्रदेश सभा समानुपातिक उम्मेदवारको बन्दसूचीमा समावेश गरिएका नाममा असन्तुष्टि आएपछि उम्मेदवार सूची हेरफेर गर्न लागिएको छ । संस्थापनइतर ९शेखर कोइराला(गगन थापा० निकट केही नेताहरूले समानुपातिक ....