सबैले आ-आफ्नो कमजोरी स्वीकार गर्दै माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड

सबैले आ-आफ्नो कमजोरी स्वीकार गर्दै माओवादीहरु एकजुट हुनुपर्छ : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशलाई समाजवादतिर लैजान सबै माओवादी धाराहरूबीचको एकता आवश्यक रहेको बताएका छन् । पेरिसडाँडास्थित पार्टी कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा प्रचण्डले देशलाई ....