संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सरकारको सिफारिस
काठमाडौँ । सरकारले संघीय संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ । मन्त्रिपरिषद् बैठकले संघीय संसद्को बैठक आउँदो ३ वा ४ जेठमा बोलाउन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको हो ....