संसदमा एमालेले माग्यो अर्थमन्त्री जनार्दन शर्माको राजीनामा
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकको सुरुमै एमाले उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले करको दर फेरफेरका विषयमा प्रश्न उठेपछि ....