संविधान र कानुनबमोजिम चुनाव नभए सरकारविरुद्ध जनपरिचालन हुन्छ : ईश्वर पोखरेल

संविधान र कानुनबमोजिम चुनाव नभए सरकारविरुद्ध जनपरिचालन हुन्छ : ईश्वर पोखरेल

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संविधान र कानुनले तोकेको समयमै स्थानीय तहको निर्वाचन नभए सरकारविरुद्ध जनपरिचालन गर्ने चेतावनी दिनुभएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधान ....