श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व अर्थमन्त्री बासिलले देश छोड्न नपाउने

श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा र पूर्व अर्थमन्त्री बासिलले देश छोड्न नपाउने

काठमाडौँ । श्रीलङ्काका पूर्व प्रधानमन्त्री महिन्दा राजापाक्ष र पूर्व अर्थमन्त्री बासिल राजापाक्षलाई देश छाड्न प्रतिबन्ध लगाइएको छ। आगामी जुलाई २८ सम्म अनुमति बिना देश छाड्न नपाइने आदेश सर्वोच्च अदालतले दिएको ....