वृद्धभत्ता नेकपा एमालेको ब्रान्ड हो : सांसद पाण्डे
काठमाडौँ । पूर्वअर्थमन्त्री समेत रहेका नेकपा (एमाले)का सांसद सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेको ‘ब्रान्ड’ भएको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा आउँदो आर्थिक वर्षको बजेटमाथिको सैद्धान्तिक छलफलका बोल्दै उनले जनयुद्ध माओवादीको ....