विवादमा मुछिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा पदबाट राजीनामा

विवादमा मुछिएकी लुम्बिनी प्रदेशकी राज्यमन्त्री विमला वलीद्धारा पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको माओवादी केन्द्रका प्रदेश अध्यक्ष एवम् सांसद सुदर्शन बरालले जानकारी दिए ....