विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अध्यक्ष अ‍ोली

विपक्षीले ३० गते पहिलो झड्का खान्छन् : अध्यक्ष अ‍ोली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनले देशलाई कता लैजाने भन्ने फैसला गर्ने बताएका छन् । आज एमालेले काठमाडाैंमा गरेको अन्तिम चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ....