वडा सदस्य महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर
काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका काठमाडौं महानगरपालिका वडा नं. १४ का सदस्य वसन्त महर्जनविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । दुई लाख रुपैयाँ विगोसहित महर्जनविरुद्ध ....