राष्ट्रपतिले फीर्ता पठाएको नागरिकता विधेयक आज संसदमा पुन: पेश हुँदै
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयक पुनर्विचारका लागि आज प्रतिनिधिसभामा पेश गरिने भएको छ । प्रतिनिधि सभाको आज बस्ने बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नागरिकता ऐनको पहिलो संशोधन ....