राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रद्वारा उमेदवारी घोषणा
काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फ उमेदवारी घोषणा गरेका छन् । मिश्रले काठमाडौं क्षेत्रनम्बर १ बाट उमेदवारी घोषणा गरेका हुन् । विवेकशील ....