युक्रेनको २० प्रतिशत भू–भाग रुसी सेनाको नियन्त्रणमा
काठमाडौं: युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो देशको २० प्रतिशत भू–भाग रुसी फौजको नियन्त्रणमा पुगेको बताएका छन् । लक्जम्बर्गको संसदलाई सम्बोधन गर्दै जेलेन्स्कीले लगभग १ लाख २५ हजार वर्ग किलोमिटर क्षेत्र ....