सूर्यविनायक नगरको पहिलो कार्यपालिका बैठक सम्पन्न, यस्ता छन् बैठकका महत्वपुर्ण निर्णयहरु
भक्तपुर: सूर्यविनायक नगरपालिकाको पहिलो कार्यपालिका बैठक सम्पन्न भएको छ । आगामी पाँच वर्षका लागि निर्वाचीत जनप्रतिनिधिको पहिलो कार्यपालिका बैठक बिहीबार सम्पन्न भएको हो । नगरपालिकाका मेयर बासुदेव थापाको अध्यक्षतामा नगरपालिकाको ....