मौसम पूर्वानुमान : केही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना
काठमाडौँ । बिहीबार देशकाकेही स्थानमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश प्रदेश र बागमती लगायत अन्य प्रदेशका पहाडी भूभागका केही ....