मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु

काठमाडौँ । मध्य मेक्सिकोमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा २० जनाको मृत्यु भएको छ । मिचोआकन राज्यको लास टिनाजस शहरमा आयोजित एक उत्सवमा सहभागीहरुमाथि गोली चल्दा २० जनाको मृत्यु भएको हो ....