मुस्लिम समुदायले इद पर्व मनाउँदै

मुस्लिम समुदायले इद पर्व मनाउँदै, पर्वको अवसरमा आज सार्वजनिक बिदा

काठमाडौँ । अरबी पात्रो हिजरी सम्वत अनुसार दसौं महिना (सौवाल) को पहिलो दिन आज मंगलबार देशभरका मुस्लिम समुदायले विशेष नमाज पाठ गरी ठूलाबडाबाट आशीर्वाद लिएर इदउल फित्र पर्व मनाउँदैछन् । ....