मन्त्री चुनाव प्रचारमा जान नपाउने आचारसंहिता अव्यावहारिक भएको काँग्रेसको टिप्पणी

मन्त्री चुनाव प्रचारमा जान नपाउने आचारसंहिता अव्यावहारिक भएको काँग्रेसको टिप्पणी

काठमाडौं । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि निर्वाचन आयोगले जारी गरेको आचारसंहिताप्रति नेपाली कांग्रेसले आपत्ति जनाएको छ । प्रवक्ता डा. प्रकाशशरण महतले आचारसंहिता अव्यावहारिक भएको बताए । मंगलबार ....