मधेसका तीन जिल्लामा एमाले अधिवेशनको मिति तोकियो

मधेसका तीन जिल्लामा एमाले अधिवेशनको मिति तोकियो

काठमाडौँ - नेकपा (एमाले) ले मधेस प्रदेशका तीन जिल्लामा अधिवेशनको मिति तय गरेको छ । प्रदेश कमिटीको शुक्रबार साँझको बैठकले सर्लाही ७/८ फागुन, धनुषा ९/१० र महोत्तरीको अधिवेशन ११/१२ लागिका ....