मतपत्र हराएको भन्दै एमालेका कार्यकर्ता सडक आन्दोलनमा, पूर्वपश्चिम राजमार्ग अवरुद्ध
सर्लाही । मतपेटिकाबाट नौ वटा मतपत्र हराएको भन्दै सर्लाही लालबन्दीमा नेकपा एमालेका कार्यकर्ताले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । लालबन्दी नगरपालिका–८ मा मतपेटिकामा खसेको भन्दा नौ मत कम भेटिएपछि एमालेका ....