भारतीय गायिका लता मंगेस्करको निधन
९२ वर्षीया मंगेस्करको आज (आइतबार )बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। २९ दिनअघि कोरोना संक्रमित भएर अस्पतालमा भर्ना भएकी उनको पाँच दिनअघि रिपोर्ट नेगेटिभ आएको थियो ....