भरतपुर महानगरमा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार रेनु दाहालको फराकिलो अग्रता
भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनबाट मेयरकी उम्मेदवार माओवादी केन्द्रकी रेनु दाहालले फराकिलो अग्रता बनाएकी छन् । पछिल्लो परिणामअनुसार उनी आफ्ना प्रतिद्वन्द्वीभन्दा ५ हजार ५१८ मतले अगाडि देखिएकी छन् ....