भरतपुर महानगरपालिकाकी मेयर दाहाल सवार गाडी दुर्घटना
काठमाडौं । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवार गाडी दुर्घटनामा परेको छ । उनी सवार किया कम्पनीको गाडी शुक्रबार दिउँसो ललितपुरको जावलाखेलस्थित स्टाफ कलेज नजिकै दुर्घटना भएको हो। प्रहरीका अनुसार ....