आन्तरिक उडान गर्न मौसमबारे जानकारीको अभाव, बिरामी बोकेका हेलिकप्टर समेत प्रभावित
काठमाडौँ । मौसम सफा नभई आन्तरिक उडानका लागि अनुमति नदिने नियम लागू भएसँगै आन्तरिकतर्फको उडान प्रभावित हुन थालेको छ ।मौसम खराबीले तारा एयरको ट्विनअटर विमान दुर्घटनामा परेको प्राधिकरणको प्रारम्भिक निष्कर्षपछि ....