मन्त्री झाँक्रीले पदबाट दिइन् राजीनामा, बिदाइ कार्यक्रममा रोकिएनन् आँशु. . .
काठमाडौँ । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले पदबाट राजीनामा दिएकी छन् । आज मन्त्रालयद्वारा आयोजित पत्रकार सम्मेलनमार्फत उनले राजीनामा दिएकी हुन् । आयोजित बिदाइ कार्यक्रममा मन्त्री झाँक्री भावुक बनेकी छन् ....