बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी

बाजुराको बुढीगंगा नगरपालिकामा एमाले विजयी

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकाको प्रमुख र उपप्रमुखमा एमाले उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनअन्तर्गत शनिबार भएको मतगणनाको आइतबार सार्वजनिक परिणामअनुसार मेयरमा एमालेका उम्मेदवार रामबहादुर बानियाँ र उपमेयर ....