प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंह नियुक्त

काठमाडौं : सरकारले धिरज प्रताप सिंहलाई २९ औं प्रहरी महानिरीक्षक (आईजीपी) मा नियुक्त गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) सिंहलाई आईजीपीमा बढुवा गर्ने निर्णय गरेको ....