प्रधानमन्त्री देउवा आज भारत जाँदै (भ्रमण तालिकासहित)

प्रधानमन्त्री देउवा आज भारत जाँदै (भ्रमण तालिकासहित)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमणको सिलसिलामा आज त्यसतर्फ प्रस्थान गदै हुनुहुन्छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा त्यसतर्फ जान लाग्नु भएको हो । ....