प्रदेश १ सरकारको नीति तथा कार्यक्रम संशोधनसहित पारित
मोरङ । प्रदेश १ सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ल्याएको नीति तथा कार्यक्रम संशोधनसहित बहुमतले पारित भएको छ । प्रदेशसभाको आइतबार बैठकबाट मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रमुख प्रतिपक्षी दल एमालेका ....