प्रतिबन्धलाई भदौ १४ गतेसम्म निरन्तरता

विलासी बस्तुको आयातमा थप कडाई, प्रतिबन्धलाई भदौ १४ गतेसम्म निरन्तरता

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले आयातमा रोक लगाइएका १० वस्तुको प्रतिबन्धलाई थप कडाइसहित निरन्तरता दिएको छ ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरेर वैशाखमा लगाइएको प्रतिबन्धलाई ....