प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आयोगमा ७६ दल दर्ता
काठमाडौं :आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि ७६ वटा दल दर्ता भएका छन् । निर्वाचनमा भाग लिन दल दर्ता गर्नुपर्ने व्यवस्था बमोजिम निर्वाचन आयोगमा ७६ वटा राजनीतिक दल दर्ता ....