प्रतिनिधिसभाको बैठकमा कसले के भने ?
काठमाडौँ । प्रतिनिधिसभा सदस्य विद्या भट्टराईले प्रकोप निराकरणका लागि आवश्यक संयन्त्र र संरचना निर्माणका लागि सरकारको ध्यानाकर्षण गराएकी छन् । आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै प्रतिनिधिसभा सदस्य भट्टराईले सरकारलाई ....