पोखरा अन्तर्राष्ट्रिय विमानस्थल

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण, विमानस्थल छिट्टै सञ्चालनमा ल्याउने पर्यटनमन्त्री आलेको प्रतिबद्धता

काठमाडौँ । चिनियाँ निर्माण कम्पनी सिएएमसीइले निर्माण गरिरहेको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नेपाललाई हस्तान्तरण गरिएको छ । चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीको नेपाल भ्रमणका अवसरमा राजधानी काठमाडौँ र ....