पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन
काठमाडौँ । पूर्वमन्त्री मिथिला चौधरीको ५७ वर्षको उमेरमा निधन भएको छ । भारतको दिल्लीस्थित एम्स अस्पतालमा उपचारका क्रममा शुक्रबार राति चौधरीको मृत्यु भएको परिवारस्रोतले जानकारी दिएको छ । मिथिला संविधानसभा ....