नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिकाअन्तर्गत नेपालीरिका होटेलमा नेपाल–भारत जिल्ला सीमा समन्वय बैठक बिहीबार सम्पन्न भएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालको अध्यक्षतामा बसेको बैठकमा सुनसरीका प्रमुख जिल्ला अधिकारी ....