नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण
काठमाडौँ । अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमफले नेपालको आर्थिक वृद्धिदर ४ दशमलव १ प्रतिशत रहने प्रक्षेपण गरेको छ ।आइएमएफका अनुसार एसियाका विकाससिल मुलुकमा औसत ५ दशमलव ४ प्रतिशतको आर्थिक वृद्धिदर कायम ....