निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजार उम्मेदवार कारबाहीमा

निर्वाचन खर्च नबुझाउने एक लाख २३ हजार उम्मेदवार कारबाहीमा

काठमाडौं । निर्वाचन आयोगले कानूनबमोजिम निर्वाचन खर्चको विवरण पेश नगर्ने एक लाख २३ हजार ७८३ जना उम्मेदवारलाई कारबाही प्रक्रिया सुरु गरेको छ। निर्वाचनको खर्चको विवरण निर्वाचन परिणाम घोषणा भएको ३० ....