निर्वाचन आयोगमा कल सेन्टरको व्यवस्था, निर्वाचन आचारसंहिता उल्लङ्घनबारे उजुरी गर्न सकिने
काठमाडौं - निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०७८ ले गरेको व्यवस्थाबमोजिम आयोगले कल सेन्टर सुरु गरेको छ । कल सेन्टरमा नागरिक एवं मतदाताले टोलफ्री नम्बरमा सम्पर्क गरेर निर्वाचन आचारसंहिता उल्लङ्घनबारे गुनासो वा ....