निर्वाचनमा नेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द हुने
काठमाडौँ । स्थानीय तहको निर्वाचनमानेपाल–भारत सीमा नाका ७२ घण्टा बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकले स्थानीय निर्वाचनको ७२ घण्टा अगाडिबाट ....