निजगढमा विमानस्थल बनाउन नदिने सर्वोच्चको फैसलाविरुद्ध प्रदर्शन
काठमाडौँ । सर्वोच्च अदालतको पछिल्लो फैसलाविरुद्ध बारामा राँके जुलुस प्रदर्शन भएको छ । सत्तारुढ पाँच दलीय गठबन्धन दलमध्यको एक माओवादी केन्द्रले राँके जुलुस प्रदर्शन गरेको हो । माओवादी केन्द्र निजगढ ....