नागरिकता विधेयक कुनै बहानाबिना छिटो जारी गर्नुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई
काठमाडौँ — नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले दलहरुबीच आरोप प्रत्यारोप गर्नुभन्दा हालसम्म भएरगरेका काम र जनअपेक्षाको समीक्षा गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसभाको शनिबारको बैठकमा उनले यो इतिहासले ....