दधिकोटमा भब्य स्वागत

सूर्यविनायकमा एमालेको घरदैलो कार्यक्रमलाई तीब्रता, दधिकोटमा भब्य स्वागत

भक्तपुर: नेकपा एमालेले आफ्नो घरदैलो कार्यक्रमलाई तीब्रता दिएको छ । शनिबार बालकोटबाट शुरु गरिएको घरदैलो कार्यक्रम आज वडा नं. ४ स्थित दधिकोटमा गरिएको हो । दैनीक कार्यतालिका नै बनाएर एमालेले ....